फाम गर आग लागि होली

पृत बहादुर विष्ट (प्रितम)पुर्व क्याम्पस प्रमुखपाटन बहुमुखी क्याम्पस बैतडी१) हेला खाँची जन गरौं, आगाका झुइला कि ।घरबार उजाडी दिन्या, लेखेको उइ लागि ।।२) च्याँ चेली है दुर राख, आगपाडो लाईटर ।आगो बाल विचारले, चुला भान्सा घर ।।३) चुलो काम सक्या पाछा, हाली दिया पानी ।इन मैना गर्मिका बेला, आगो भ्यो जवानी ।।४) धन सम्पत्ती घरद्वार, … Continue reading फाम गर आग लागि होली